Dr. Anjan Shakya

Dr. Anjan sakya was Former Ambassador who was kind, generous and helpful for the Nepali community here in Israel . She always tried making changes to strengthen the bind between Nepal and Israel . Finally, resulting workers can fly to israel for more opportunities.

डा. साक्य ज्युले आफ्नो कार्यकालमा निकै नै फलदायी कामहरु गर्नुभयो । सम्पुर्ण इजरायल बासी नेपाली बर्ग उहाप्रती कृतज्ञ छौ । भाग्यबस एक कार्यक्रमको सिलसिलामा मैले पनि उहाँ सग भेट हुने अबसर पाए ।

Scroll to Top